Nepal Maitriya Investment Pvt. Ltd.

Total Views : 1763
Listing Name : Nepal Maitriya Investment Pvt. Ltd.
Description :सहकारीको मुल्य ,मान्यता र सिद्धान्तहरुलाई आत्मसाथ गर्दै वि.सं. २०६४ साल असोज २४ गते डिभिजन सहकारी कार्यालय भक्तपुरमा दर्ता भै बि.सं. २०६४ साल पौष १ गतेबाट आफ्नो कारोवार संचालन गरेको यस मैत्रीय बचत तथा ऋण सहकारी संस्था लि. ले समाजका विभिन्न पेशा तथा ब्यवसायमा आवद्ध रहेका ब्यक्ति तथा समुदायमा छरिएर रहेका रकमलाई बचत गर्ने बानीको बिकास गराई संकलित बचत रकमलाई बिभिन्न उत्पादनशिल तथा आयमुलक कार्यमा लगानी गरी आफ्ना सदस्यहरुलाई स्वच्छ सहकारी सेवा दिन यस संस्था सदैव प्रयत्नशील रहिआएको छ । यस सहकारी संस्थाले सहकारीका सिद्धान्त एवं अन्तराष्ट्रिय सहकारी संघका सिद्धान्तहरु प्रती पूर्ण प्रतिवद्ध भै आफ्ना सदस्यहरुबाट प्राप्त बचत रकममा उच्चतम ब्याजदर दिई सुलभ ब्याजदरमा कर्जा लगानी गरी सदस्यहरुको सामाजिक तथा आर्थिक स्तर बृद्धि गर्ने कार्य यस सहकारी संस्थाले गरेको छ । स–साना बचत कोषहरुबाट शुरु भएको समूह आज सहकारी संस्थाको साथै नेपाल मैत्रीय इन्भेष्टमेन्ट प्रा.लि नामक इन्भेष्टमेन्ट कंम्पनी सफलतापूर्वक संन्चालन गर्न सफल भएकोछ । भविष्यमा एउटा सफल वित्तिय समूहको रुपमा रहि वित्त कंम्पनी संन्चालन गर्ने लक्ष्य रहेको छ ।
Address : Balkot
City : Kathmandu
Phone : 5639687
Email : info@maitriya.com.np
Website : http://www.maitriya.com.np