Facial House

Total Views : 1592
Listing Name : Facial House
Description :‘फेसियल हाउस ’ काठमाडौं उपत्यका भित्र भएका व्युटी सैलुनहरु मध्यकै उत्कृष्ट सैलुनमा पर्दछ। यस्ले नेपालको नुम्बर वान ब्युटी सौन्दर्य को अवार्ड पाउन सफल पनि भयको छ | व्यबसायमा सफलता हाँसिल संग संगै नेपालमा धेरै नै मात्रामा फेसियल हाउस संग मिल्दोजुल्दो नाम खोलेको पनि पाइन्छ तर बरिष्ठ सौन्दयकर्मी सुषमा महरा द्वारा सञ्चालीत ‘फेसियल हाउस ’ले नेपालमै यौटा ब्याण्ड बनाऊन सफल महिलाको रुपमा सबैमाझ परिचित हुनुहुन्छ फेसियल हाउस को आउटलेट चाबहिल ,,सिटीसिमहल, पोखरा,सुर्खेत र धनगढी मा पनिसञ्चालनमा छन् । फेसियल हाउसले नेपालमा केही नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्राएको छ । टाटु रिमुभर लेजर मेसिन , हेयर, व्युटी र स्किन केयर मेसिन कृतिम परेला पत्यारोपन (आईलाईसिस एक्टेन्सन), जेल नेल आर्ट, पर्मामेन्ट मेकअप, पेयर सिन, डेडलक जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधिहरु उपलब्धछ । साथै फेसियल हाउसले व्युटी ट्रेनिङ सुविधा पनि दिदै आएको छ । नेपालीहरुको छाला र कपाललाई मध्यनजर राख्दै मलेशिया, कोरिया, इन्डिया ,पोल्यान र थाईल्याण्डको कम्पनीहरुसँग सहकार्य गरेर हर्वल व्युटी केयर कस्मेटिकको होलसेल तथा रिटेल सेवा पनि दिँदै आएको छ । 2007 देखि तपाईहरु कै सेवामा तत्पर फेसियल हाउस..
Address : Sundhara, Kathmandu Mall
City : Kathmandu
Phone : 5908148,5908149
Mobile : 9841135172
Fax : `
Email : facialhousenepal@gmail.com
Website : www.facebook.com/facialhousenepal