Everest Foam Industries
Total Views : 1362
| Listing Name | : Everest Foam Industries |
| Description | : पहेँलो धातु सबै अकबरी सुन हुँदैनन् । त्यस्तै बजारमा उपलब्ध सबै फोम (Foam) हरु गुणस्तरीय (Quality) हुँदैनन् । एक पटक सोचौं ! हेर्दा आकर्षक र उस्तै-उस्तै कलर (Colour) देखिने फोम (Foam) हरु प्रयोग गर्दा तपाई कतै झुक्किनु भएको त छैन ? सस्तो र गुणस्तरियता (Quality) को नाममा कम गुणस्तरिय र कमसल फोम (Foam) को शिकार बन्नु भएको त छैन
?
यस्ता कुरालाई ध्यानमा राखेर हामीले हाम्रा आदरणीय ग्राहकवर्गको हितका लागि नेपालमा नै पहिलो पटक अत्याधुनिक जर्मनी प्रविधिद्वारा उच्च गुणस्तरिय (High Quality) का विभिन्न Density का फोम (Foam) हरु बजारमा बिगत लामो समयदेखि उपलब्ध गरी आएका छौं । उक्त फोमहरू विशेषत Sofa, Furniture, Bed Mattress, Garment, Shoe Manufacturer, तथा Bag & Jacket आदि उत्पादकहरुका लागि अति नै उत्तम, लाभदायक र गुणस्तरिय छन् । फोम (Foam) को गुणस्तरियतालाई कायम गर्न हाम्रो अथक प्रयासबाट अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह CAN ISO 9001-2015 प्राप्त गर्न समेत सफल भएका छौं । |
| Address | : Patan Industrial Estate |
| City | : Lalitpur |
| Phone | : 01-5445316, 5452257 |
| : kamaleverestfoam@gmail.com |


















































