Hans Multipurpose Co-operative Society Ltd.

Total Views : 1508
Listing Name : Hans Multipurpose Co-operative Society Ltd.
Description :उद्देश्य: वित्तिय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धी एवम गुणस्तरीय सेवा प्रदान गर्ने सहकारीको भावना अनुसार सदस्यहरुलाई वित्तिय तथा गैरवित्तिय सेवा प्रदान गर्ने । लगानी को नयाँ नयाँ क्षेत्रहरुको पहिचान गर्ने । शेयर सदस्यहौ लाई संगठित गरि आयस्रोत र रोजगारीका अवसरहरुमा बृद्ध गरि आत्मनिर्भर बनाउने । स्थानीय स्रोत र साधनको अधिकतम् परिचालन र वेवास्थान गर्ने । सदस्यहरुम जागरण ल्याई व्यवसयिक स्तरोन्नतीक लागि सहयोग गर्ने तथा व्यवसायिक कृषी को नमुना प्रस्तुत गर्ने । सस्थाले आर्जन गर्ने मुनाफा बाट केहि प्रतिशत रकम सामाजिक क्षेत्रमा लगानी गर्ने । सदस्यहरुलाई सवास्थ्य, मनोरन्जन उपभोग्य सामग्री, यातायात लगायत विभिन्न क्षेत्रमा सहुलियत प्रदान गर्ने ।
Address : Gangabhawan, Sahidchowk
City : Chitwan
Phone : 056-522725, 522726
Fax : 056-522727
Email : hanscooperative@yahoo.com
Website : http://www.hansmultipurpose.org.np