Bhaktapur Tent and Decoration House
Total Views : 1735
| Listing Name | : Bhaktapur Tent and Decoration House |
| Description | : Bhaktapur Tent House and Decoration House काठमाडौं उपत्यकाका ग्राहकहरूलाई उच्चस्तरको टेन्ट सेवा, क्याटरिङ्ग र घर सजावट सेवाहरू प्रदान गर्ने एक विश्वसनीय सेवा प्रदायक हो। हाम्रो व्यावसायिक टिमले काठमाडौँ, भक्तपुर र ललितपुरका कुनै पनि स्थानमा हुने बिबाह, बर्तबन्ध, पास्नी, पूजापाठ, सेमिनार, पिकनिक, बर्थडे पार्टी, लन्च बक्स सेवा, तथा अन्य सबै प्रकारका कार्यक्रमहरूको लागि फुल/हाफ रेन्टल क्याटरिङ्ग सेवा उपलब्ध गराउँछ। यससँगै, अब हामीले House Decoration Service पनि सुरु गरेका छौँ, जस अन्तर्गत तपाईंको घर, कोठा, टेरेस वा कार्यक्रम स्थललाई आकर्षक, सुसज्जित र थीम अनुसार सजाउने सम्पूर्ण व्यवस्था गर्दछौँ। फुल Decoration, Balloon Decoration, लाइटिङ्ग सेटअप, House/Event Entrance Decoration लगायतका सेवाहरू हामी अत्यन्तै प्रतिस्पर्धी मुल्यमा प्रदान गर्दछौँ। हामी गुणवत्तापूर्ण सामग्री, समयमै सेवा, अनुभवी टिम र ग्राहक सन्तुष्टि हाम्रो मुख्य प्राथमिकता मान्छौँ। तपाईंको कुनै पनि विशेष अवसरलाई सम्झनलायक बनाउन Bhaktapur Tent House and Decoration House तपाईंको साथमा छ। |
| Address | : Suryabinayak |
| City | : Bhaktapur |
| Phone | : 01-6613551 |
| Mobile | : 9851157821, 9841725763 |
| : rjnsci@gmail.com |


















































