Star Furniture Pvt. Ltd.

Total Views : 654
Listing Name : Star Furniture Pvt. Ltd.
Description : दिनभरी काम गरेर गलेको शरीरलाई आवश्यक आराम चाईन्छ। त्यसको लागि आरामदायी सोफाहरू धेरै प्रयोगात्मक हुन्छन। Star Furniture एक प्रचलित नाम हो जसले विगत ५-६ वर्षदेखि ग्राहकवर्गमा खुसियाली र सन्तुष्टि प्रदान गर्दै आएको छ। यहाँ विभिन्न Design र style का सोफाहरू उपलब्ध छन्। हामीबाट सोफा खरिद गर्नुको धेरै फाइदाहरु छन्। ?नेपालभरी डेलीभरीको सुविधा ?Italian Fabric को प्रयोग ?आफ्नै अनुसार Customize गर्न मिल्ने हाम्रोमा दक्ष र अनुवावी कामदार हरुको प्रयोग गरेर आफ्नै showroom मा सोफाहरू तयार गरिन्छ। अन्य जानकारीको लागी: Gaurighat , kumarigal ,Kathmandu 9851059211(Viber/ Whatsapp/ Imo)
Address : Gaurighat, Guheshwori Mandir
City : Kathmandu
Phone : 9851059211
Mobile : 9851059211, 9808189445