Candid Construction Pvt. Ltd.
Total Views : 657
| Listing Name | : Candid Construction Pvt. Ltd. |
| Description | :
सपनाको घर बनाउने वारे सोचिरहनुभएको छ ? समाधानको केही नक्साहरु हामीकहाँ हेर्नुहोस् । थप जानकारीको लागी हामी तपाईलाई निम्न कुरामा सहयोग गर्न सक्छौ । १. नक्शाको सम्पूर्ण कार्य (क) तपाईको आवश्यकता अनुसार घरको डिजाइन । (ख) बास्तु अनुसारको डिजाईन । (ग) आर्किटेक्चर तथा स्ट्रक्चर नक्शा तयार । (घ) 3D मोडेलिङ । (ङ) इन्जिनियरीङ्ग सम्बन्धी सम्पूर्ण नक्शाको कार्यहरु । २. निर्माणको सम्पूर्ण कार्य (क) घरको सम्पूर्ण निर्माण कार्य । (ख) घरको स्ट्रक्चरको सम्पूर्ण कार्य । (ग) घरको फिनिसिङको सम्पूर्ण कार्य । (घ) घरको ईन्टिरियरको सम्पूर्ण कार्य । ३. निर्माण सम्पन्नको प्रमाणपत्र |
| Address | : Harisiddhi-29 |
| City | : Lalitpur |
| Phone | : x |
| Mobile | : 9851242894 |
| : candidconstructionpvtltd@gmail.com |
Related Category:
Construction Companies in Harisiddhi-29, Lalitpur, Nepal


















































