Gajeshwari Flooring House

Total Views : 579
Listing Name : Gajeshwari Flooring House
Description :

तपाईँहरू पनि आफ्नो घर तथा अफिसलाई सजाएर सुन्दर बनाउन चाहनुहुन्छ र नयाँ किसिमको लुक्स दिन चाहनुहुन्छ भने अवश्य पनि गजेश्वरी फ्लोरिङ हाउसलाई सम्झिनुहोस्।
तपाईँ हाम्रै सुन्दर नगरी इमाडोलमा अवस्थित यस गजेश्वरी फ्लोरिङ हाउसले विगत लामो समयदेखि फ्लोरिङ लगायतका विभिन्न लगजरियस फ्लोरिङहरूको सप्लाई गर्दै आएको छ। तपाईँहरू पनि गजेश्वरी फ्लोरिङ हाउसित जोडिन चाहनुहुन्छ भने अवश्य पनि सम्पर्क गर्न नबिर्सिनु होला।

Address : Imadole
City : Lalitpur
Phone : 01-5202885
Call Directly : 9851238513, 9867286256
Email : gajeshwari.flooring@gmail.com
Website : www.gajeshwariflooring.com