Juicy Food Suppliers
Total Views : 78
Listing Name | : Juicy Food Suppliers |
Description | :
हामी बिगत १३ बर्ष देखि रेस्टुरेन्टका विभिन्न परिकारहरुसग भिज्दै आइरहेका छौ । यो १३ बर्षको अनुभव र ग्राहकहरुको रोजाइमा धेरै पर्ने परिकार भनेको म:म नै हो ,त्यसैले स्वास्थको विशेष ख्याल राखी रेस्टुरेन्ट,पार्टी प्यालेस,घर,अफिस तथा म:म का पारखिहरुको चुलो देखि मुख सम्म पुराउनको लागि हामीले एउटा कोशिश गरेका छौ ।
यो हाम्रो कोशिशमा हजुरहरुको साथ सहयोग पाउछौ भन्ने बिश्वास लिएर हजुरहरु माझ रसिलो फ्रोजन म:म लिएर आएका छौ ।
|
Address | : Ghattekulo, Dillibazar |
City | : Kathmandu |
Phone | : x |
Mobile | : 9851321800, 9705321800 |
: juicyfrozenmomo@gmail.com |
Related Category:
Food Products