Gurung Motor Driving Training Centre

Total Views : 1117
Listing Name : Gurung Motor Driving Training Centre
Description : यता सुन्नुस त कतै हजुरहरु कार मोटरसाइकल ,स्कुटर काहा सिक्ने भनेर ,ड्राइभिङ स्कुलको खोजिमा हुनुहुन्छ भने हामीलाई सम्झिनुस,हामी हजुर हरुलाई सुलभ तरिका बाट दक्ष अनुभबि प्रशिक्षक बाट सिकाउछौ,बिगत 25 बर्ष देखि सेवा दिदै आएका छौ,एक पटक सेवा गर्ने मौका दिनुहोला,साथै ग्रुपमा आउनु हुनेलाई छुटको बेबस्था पनि छ। सम्पर्क 9841319543,01-4957775 गोङ्गबु चोक ,एन.आईसि.सि एसिया बैंक सगै को घर सगुन प्लाई भएको घर भित्र
Address : Gongabu
City : Kathmandu
Phone : 01-4957775,9841319543
Mobile : 9841393170
Email : narayangrg10@gmail.com