M.S. Catering & Rental Service

Total Views : 828
Listing Name : M.S. Catering & Rental Service
Description :

विवाह, व्रतबन्ध, भोजभतेर वा अन्य कुनै शुभ कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ? अनि एउटा राम्रो र विश्वसिलो catering खोज्दै हुनुहुन्छ भने, तपाईंको खोज यहाँ समाप्त हुन्छ!

M.S Catering and Rental Service, ललितपुरमा विगत २५ वर्षभन्दा बढी समयदेखि ग्राहकको सन्तुष्टि लाई पहिलो प्राथमिकता बनाएर सेवा दिँदै आएको भरपर्दो नाम हो।

हामी विवाह, व्रतबन्ध, पिकनिक, विभिन्न कार्यक्रम तथा सबै प्रकारका शुभ कार्यहरूका लागि स्वादिलो तथा विभिन्न प्रकारका खाना अनि भरपर्दो व्यवस्थापन प्रदान गर्छौं। उचित मूल्यमा, गुणस्तरीय सेवा र अनुभवी टिमको साथ तपाईंको कार्यक्रमलाई अझ भव्य र स्मरणलायक बनाउन मद्दत गर्छौं।

अब तपाईं पनि आफ्नो कार्यक्रममा स्वादिलो खानार राम्रो व्यवस्थापन चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस्
M.S Catering and Rental Service।
सम्पर्क नम्बर:
9851074685 / 9841209683


Address : Lubhoo-8, Devisthan
City : Lalitpur
Phone : 5480207
Mobile : 9841209683, 9851229683
Email : maheshshrestha47@gmail.com